काठमाडौँ, १४ पौष । नेप्से परिसूचक आज ५६.८८ अंकले बढेर बन्द भएको छ । बुधबार १२ अंकको करेक्सन देखिएको थियो । गएको सोमबार र मंगलबार गरी दुई दिनमा ११७ अंकले बढेको थियो । नयाँ सरकार बनेसँगै लगातार दुई दिन बढेर बजारमा तेस्रो दिन करेक्सन देखिएको थियो । केही समयअघि लगातार गुमाएका लगानीकर्ताले आफ्नो ‘प्रोफिट बुक’…