काठमाडौँ, २८ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा…