चितवन, १९ असोज । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दसैँ अगाडि प्राप्त गर्नुभएको झण्डै रु ४० हजार भत्ता सामाजिक काममा लगाएका छन्। वडा नं १० का सदस्य रेशमराज थापा (ऋषि) ले प्राप्त भत्तालाई पहिलोपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्दै मङ्गलबार…