काठमाडौँ, ११ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ । आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलव १३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार बढे पनि कारोबार रकममा भने…