नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ, ६ असोज । बजार मापक नेप्से परिसूचक आज ९.८४ अंक घटेले ओरालो लागेको छ । गत कारोबार दिनको तुलनामा ०.५३ प्रतिशत घटेर नेप्से १८३८.९६ विन्दुमा कायम भएको छ । त्यस्तै, ६५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ७२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ६ करोड ५५…