भारतबाट घटेर आयो पेट्रोलिय पदार्थको मूल्य,यहाँ घट्दैन किन ?

काठमाण्डौ३१ भदौ । अन्र्तराष्ट्रिय बजारमा मूल्य बढ्दा , यहाँ बढ्ने गरेको छ । त्यसमा पनि छिमेकी मुलुक भारतले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्ने वितिकै यहाँको सरकारले मूल्य वृद्धि गर्ने एक प्रकारको प्रचलन नै छ । तर ,भारतले पटक–पटक मूल्य घटाएर पठाउँदा समेत किन यहाँको सरकारले मूल्य समायोजन गर्देन भन्ने आम प्रश्न उठ्न थालेको छ ।…