काठमाडौँ, २८ भदौ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५…