काठमाडौँ, २१ भदौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले बुधबारबाट आयोजना धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरेर अब सर्वसाधारणको लागि आवेदन माग गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता…