काठमाडौँ, १७ भदौ । आज बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ । आज हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । बजारमा आज करिब ७० करोडको कारोबार भएको छ । शुक्रबार नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता…