घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३१ साउन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार…