काठमाडौँ, २८ असार । आज सेयर बजार मापन परिसूचक नेप्से ११.६८ अंकले बढेको छ । मंगलबार नेप्से ११.६८ अंकले बढेर एक हजार ९२७.२८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.०९ अंकले बढेको छ । मंगलबार दिनभर २६६ कम्पनीका ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड ७७ लाख…