काठमाडौँ, २२ असार । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ५ सय रुपैयाँलमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार…