काठमाडौँ, ९ असार । सेयर बजार परिसूचक नेप्से ४५.२५ अंकले गिरावट हुँदा १८४८.२८ अंकमा बन्द भएको छ । आज नेप्सेले अघिल्लो बुलमा कायम गरेको १८८१ अंकको बिन्दुबाट तल झरेको हो । २०७३ साउन १२ गते उक्त बिन्दु कायम गरेको नेप्से त्यसपछि ११०० सम्म झरेर २०७७ मंसिरमा उक्त बिन्दु पार गरेर माथि गएको थियो । १९…