आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २५ जेठ । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १२ सय…