बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २६ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ३ सय रुपैयाँलमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला ११ सय ८५…