घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १८ जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ५०…