प्रदेश र स्थानीय तहलाई कुन शीर्षकमा कति बजेट छुट्ट्याइयो ?

काठमाडौँ, १५ जेठ । वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ…