काठमाडौँ, १६ जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५…