आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २० बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२…