काठमाडौँ, १३ वैशाख । काठमाडौँ-नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेेपाल वायुसेवा निगमका अनुसार अहिले काठमाडौँ-नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमले जनाएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको…