अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२  बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले घटेर प्रतितोला १ लाख २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।