काठमाडौँ, १४ बैशाख । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९९ लाखमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार…