अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १३ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सयले घटेर प्रतितोला ९९ लाख ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।