सिभिल बैंकद्वारा शाखा विस्तार

काठमाडौँ, २३ चैत । सिभिल बैंक लिमिटेडले जाजरकोटमा शाखा विस्तार गरेको छ । जाजरकोटको शिवालय गाउँपालिकामा सिभिल बैंकले शाखा स्थापना गरेको छ । स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा स्थापना गरेको हो । सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने भएको छ  । सिभिल…