अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ६ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार १  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।