बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १२ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २५ सयले बढेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन…