घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सयले घटेर प्रतितोला ८८ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार…