प्रणय दिवसमा ५० लाखको गुलाब आयात गरिने

काठमाडौं, २२ माघ । प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षका लागि भारतबाट ५० लाख रुपैयाँ बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले…