बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ९  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…