काठमाडौँ, २४ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.४१ अंक घटेको छ । मंगलबार बजार ०.१४ अंक घट्दै बजार मापक २,६८३.८६ विन्दुमा कायम भएको हो । आज १३३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५५ कम्पनीको सेयरमूल्य घटेको छ । बुटवल पावर कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी, रिभर फल्स पावर, ग्रिन डेभलपमेन्ट बैंक, सयपत्रि हाइड्रो उच्च कमाउने…