परिसूचक नेप्से २.४० अङ्कले बढ्यो

काठमाडौँ, २२ असार । शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २ दशमलव ४० अङ्कले बढेर २ हजार ७ सय ६ दशमलव ३६ विन्दुमा पुगेको छ । शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको हो । आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर…