मन्त्री भट्टाराईले भने ५ बर्षभित्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन्छ

काठमाडौँ, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने बताएका छन । आज काठमाडौँमा दुई दिने लगानी पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताउदै अबको ५ वर्षभित्र निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने र…