काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा पर्यटकको संख्यामा बृद्धि हुन थालेको बताएका छन ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सलाम एयरको थप उडान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टराईले प्रत्येक बर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुको संख्यामा ७ प्रतिशतले बृद्धि भएको बताएका हुन । हरेक बर्ष नेपालमा पर्यटक आगमनमा बृद्धि भएको…