काठमाडौँ, २ भदौ । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन स्थिर रहदै प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ…