काठमाडौँ, १० भदौ । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता अनुसार, व्यवसायीले मेगा बैंकको प्राथमिकता प्राप्त क्षेत्रअन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ । साना तथा…