आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १५ वैशाख । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी पनि स्थिर रहदै प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी…