प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौँ, ५  वैशाख । प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले सहुलियत रुपमा कर्जा उपलब्ध गराएको  हो । व्यवसायिक कृषि तथा पशुपन्क्षीको विकासका लागि ५ करोड कर्जा…