काठमाडौं, २८ फागुन । आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी…