बढ्यो सुनको मूल्य

काठमाडौं, ३ फागुन । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भईरहेको नेपाल…