कार्तिक २७, काठमाडौं । आज मंगलबार पनी सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ४ सय रुपैयाँ घटेर तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।