माथिल्लो तामाकोशीको सेयर ३ वर्गमा विभाजन

कार्तिक १४, काठमाडौ ।  माथिल्लो तामाकोशीको दोस्रो चरणको सेयर बुधबार ३ वर्गमा विभाजन भएको छ । क वर्गमा : जसमा ३० कित्ता देखि १०० कित्तासम्म माग गरेर आवेदन दिनेलाई सोही बराबरको सेयर परेको छ भने ११० कित्ता देखि ३०० कित्तासम्म सेयर माग गरेर आवेदन दिनेलाई १ सय २ कित्ता सेयर परेको छ । जसमा ३० कित्ता देखि…