कार्तिक ७, काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज बुधबार सुन १ सय र चाँदी ५ रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैंयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भईरहेको…