असोज ११, काठमाडौं । आज बिहीबार सुनको मूल्य घटेकोे छ भने चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन (असोज १०) मा सुन ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज प्रतितोला ५८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा अाज सुनकाे भाउ तोलामा ३०० रुपैयाँले हो । तेजावी सुन भने ५७ हजार ८००…