विकासशील मुलुकमा हुने स्तरोन्नतिले समृद्धिलाई सघाउँछ: अर्थमन्त्री पौडेल

काठमाडौँ, ६ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिले नेपालको समृद्धिको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नति हुदै छ । राष्ट्रिय योजना आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नति :…