नेप्से परिसूचक ३२.१६ अङ्कले घट्यो

काठमाडौँ, ८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको छ । करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा…