काठमाडौं, ३१ चैत । नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकीछिन् । आज रिपोर्टर्स क्लब नेपालले महासंघको नयाँ नेतृत्वलाई सामूहिक बधाई तथा सफलताको शुभकामना दिन आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन…