काठमाडौँ, २१ चैत । मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई ४३ करोड रुपैयाँ महसुल तिर्न बाँकी छ । खानेपानीको सबैभन्दा बढी महसुल नेपाल विद्युत् प्राधिकरणले ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको लिमिटेडले जनाएको छ । प्राधिकरणले दुई महिना विद्युत्को महसुल नतिर्ने ग्राहकको घरमा लाइन काट्छ । तर…