मो इमरान खान कपिलवस्तु, ११ बैशाख । कृषि विकास कार्यालयले यस बर्ष सहकारी खेती तथा साना सिंचाईका लागि अनुदानका ६४ वटा पम्पसेट बाडेको छ । सहकारीमा आधारित साना सिंचाई स्किम संचालन तथा साना सिंचाई निर्माण र मर्मत सुधारका लागि कृषि समुह र सहकारीलाई गरी सो पम्पसेट बाडिएको कृषि कार्यालयले जनाएको छ । अनुदान पाउन जिल्लाका सय…