आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौँ, १ असार । नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा निर्यात गर्न सुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरि तेस्रो देश बंगलादेशमा निर्यात सुरू गरिएको हो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काले नेपालले विद्युत बंगलादेशलाई निर्यात सुरू गरेसँगै देश समृद्धिको दिशामा अघि बढेको बताए । उनले नेपाल तेस्रो…