काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि आह्वान गरेका छन् । संविधान संशोधनको नयाँ विधेयक अस्विकार गर्दै स्थानीय तह निर्वाचन भाँड्ने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चालाई प्रधानमन्त्री दाहालले आज ८ बजे वार्ताका लागि बोलाएका हुन । सत्ता साझेदार दल तथा प्रमुख प्रतिपक्षी एमालेबाट मोर्चा सहमतिमा आउने भए दुई…